पाँचौँ विश्व संस्कृत दिवस

पाँचौँ विश्व संस्कृत दिवसको अवसरमा संस्कृत भाषाको क्षेत्रमा विशेष योगदान गर्नुभएका नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ प्रदान गरिएको छ । दिवसको अवसरमा आज वाल्मीकि विद्यापीठमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले सम्मानपत्र तथा दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा ढुङ्गेलले विश्व संस्कृत दिवस जस्तो कार्यक्रम … Continue reading पाँचौँ विश्व संस्कृत दिवस